
इसार्इ लिम्बू साहित्य संघ नेपालकाे २५ अाैं वर्ष महाेत्सव २०७४ माघ ३१ गतेका दिन सम्पन्न भयाे। महाेत्सवमा इल्लाका संस्थापक, सन्चालक समिति र सम्पूर्ण सेवकहरूलार्इ प्रसंशा-पत्रले सम्मान गरिएकाे थियो।
सम्पूर्णमा हाम्रो वेवपेजमा स्वागत गर्दछाैं।
सबै राष्ट्रका मानिसहरूकहाँ जानुहोस् ...म्याट। २८:१९-२० |